प्रहरी सहायक निरीक्षकको घरमा आगलागी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको घरमा मङ्गलबार लागेको आगो नियन्त्रण गर्दै स्थानीयवासी ।

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा कार्यरत कटवालको घर तथा घरमा राखिएका छ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको छ । तस्वीर ः केदार मगर÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

माघीका अवसरमा ढिक्री पकाउँदै थारु महिला

जनवरी २५ तारिखको दिन अष्ट्रेलियामा सोनाम ल्होछार २८५६ भब्यताका साथ मनाइने