हेलिकप्टरबाट अष्ट्रेलियाका आगलागी प्रभावित जनावरलाई हजारौं केजी खाद्यान्न वितरण

सिड्नी- अष्ट्रेलियाका आगलागी प्रभावित जनावरलाई हेलिकप्टरबाट ताजा फलफूल वितरण गरिएको छ । अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको हो ।

न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरेको थियो । अष्टे्रलियामा केही समय पहिले पँचास करोड बढीको जनाबरको मृत्यु भएको हो ।यहाँका जनावरका लागि २ हजार २ सय केजी ताजा तरकारी वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गगन थापा उपसभामूखको पक्षमा उभिँदै भने ‘नेकपाको छायाँ नबनी संसदलाई निडर भएर अगाडी बढाउनुहोस्’

माघीका अवसरमा ढिक्री पकाउँदै थारु महिला