वि*स्फोटमा परी दुई बालबालिकाको मृ*त्यु,नौ जना घाइते

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृ*त्यु भएको छ ।यस विस्फोटमा परी अन्य नौ जना घाइते भएका पनि प्रहरी स्रोतले जानकारी दिएको छ । सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन् । यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कमेडी च्याम्पियनले लोकप्रियता बढाइरहेका बेला बाहिरिए यि चर्चित कमेडियन, हेर्नुहोस् भिडियो

यी हुन् बसभित्रै हस्त*मैथुन गरेर युवतीको कपालमा वी*र्य फाल्ने व्यक्ति