कमेडी च्याम्पियनले लोकप्रियता बढाइरहेका बेला बाहिरिए यि चर्चित कमेडियन, हेर्नुहोस् भिडियो

काठमाडौं, पुस २९ । पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसंगै नेपाल भित्रिएका एडभेन्चरस शोले दर्शकको साथ पाउँदै टेलिभिजनको टीआरपी बढाउँन मदत गरिरहेका छन् । यसमा विदेशी शोको फ्रेनचाइज नै छन् । तर , पछिल्लो समय स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले दर्शकको माया पाइरहेको छ । शो प्रशारण भएसंगै यसको लोकप्रियता बढ्दो छ ।

कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’ को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसंगै ट्रेन्डिङमा पनि यो शो लगातार पर्दै आएको छ । कमेडी च्याम्पियन १५ औँ शृखलामा चर्चित कमेडियन प्रनेश गौतम बाहिरिएका छन् । प्रनेश बाहिरिएसँगै अब कमेडी च्याम्पियनमा आर्दश मिश्र, विष्णु प्रसाद गौँडेल, अमोग अर्याल, हिमेश पन्त, साजन श्रेष्ठ र सुमन कार्की रहेका छन् । हेरौँ १५ भागमा देखिएका यि रमाइला गतिबिधिहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रोकी राखेको स्कारर्पियोको एक्कासी ढोका खोल्दा ठोक्किएर मोटरसाइकल चालक शिव को मृ*त्यु

वि*स्फोटमा परी दुई बालबालिकाको मृ*त्यु,नौ जना घाइते