अमिताभ बच्चनकी सम्धिनी ऋतु नन्दाको निधन, शोकमा परिवार

एजेन्सी – राजकपुरकी छोरी ऋतु नन्दाको निधन भएको छ । उनि अभिनेता ऋषि कपूरकी दिदी रहेकी छिन् । उनको मंगलबार निधन भएको हो । ७१ वर्ष पुरा भएकी उनका पति रंजन नन्दाको पनि निधन भएको थियो ।

अमिताभ बच्चनकी सम्धी समेत रहेकी ऋतु १९४८ मा जन्मिएकी हुन् । उनका एक छोरा नताशा समेत रहेका छन् ।ऋषि कपूरकी छोरी रिद्धिमा कपूरले आफ्नी फुपुको निधनको खबर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कञ्चनपुरको पुनर्बास र बेलौरीमा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग भयो यस्तो सम्झौता

छाउ कुप्रथाको अन्त्य,प्रहरी र जनप्रतिनिधिले भत्काए दुई दिनमा मात्र ४२ छाउगोठ