द भ्वाइसका गायक बल बहादुरको ‘पछुताउनु पर्ला’ सार्वजनिक

काठमाडौँ- द भ्वाइसका गायक बल बहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा डा। राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन रहेको छ। सन्देशजँग राणाको निर्देशन रहेको भिडियोमा क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ।

पोखराको मनोरम दृष्यहरुमा यो भिडियो खिचिएको हो।बलबहादुरलेबिगत ८ बर्षदेखि नेपाली संगीतमा सक्रिय रहेका छन् ।उनले एक सयभन्दा बढी गीतमा आवाज भरेका छन् ।उनको चर्चा भ्याइस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएको छ। उनी ‘भ्याइस अफ नेपाल सिजन २’मा टप नाईनसम्म पर्न सफल भएका थिए। उनले ‘यसपालीत बिहे गर्नेहो’जस्ता सफल गीत स्रोता–दर्शकलाई दिईसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

तीर्थस्थल देवघाटधाममा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ शुरु

१४ वर्षपछि भेरी करिडोर : पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु