इन्डियन आइडलका होस्ट आदित्य नारायण झा र नेहा कक्करले विबाह गर्दै, मिति समेत तोकियो

काठमाडौं । भारतीय चर्चित टेलिभिजन रियालिटी शोका होस्ट र जज नेहा कक्करले विबाह गर्ने भएका छन् । यो चर्चित जोडीबिच २०२० फेब्रुवरी १४ तारिखमा विबाह गर्ने तयारी गरिएको छ । इन्डियन आइडलका होस्ट आदित्य नारायण झा र नेहा कक्कर मिल्ने साथी भएको र नेहालाई आदित्यको परिवारले पनि निकै मन पराउने भएका कारण उनीहरुको विबाहको मिति नै तय गरिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

अघिल्ला एपिसोडमा आदित्यका बुबाआमा र नेहाका बुबा आमा समेत पुगेपछि शोमा निकै रमाइलो माहोल देखिएको थियो । प्रायजसो सानो पर्दामा खुब मस्ती गरिरहेको यो जोडी रियल लाइफमा पनि साँच्चिकै रमाइलो होला भन्ने विश्वास फ्यानले लिएका छन् । उनीहरुकोविबाहको प्रसंग निकालेर शोलाई थप रोमाञ्चक बनाउने कोशिस निर्माता निर्देशकले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पृथ्बी जयन्तीको अबशरमा नेपाल जर्निद्वारा पृथ्बी प्रा.बिमा न्यानो कपडा वितरण

गायिका तथा मोडल श्रृषा कुँवरले ल्याइन् बिस्तारै बिस्तारैको फिमेल भर्जन, हेर्नुहोस् भिडियो