राजकुमार ह्यारी दम्पत्तिलाई दिइयो क्यानडा बस्न अनुमति

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियले राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति दिएकी छन् । यो अनुमति ह्यारीदम्पतीको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ ।

यसअघि राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएपछि विारमा तनाम उत्पन्न भएको बताइएको छ । ह्यारी र मेगनको भावी भूमिकाका सम्बन्धमा अन्तिम निर्णय आउँदा दिनमा लिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

काठमाडौँबाट मेलम्ची जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि शिवको ज्या*न गयो

पृथ्बी जयन्तीको अबशरमा नेपाल जर्निद्वारा पृथ्बी प्रा.बिमा न्यानो कपडा वितरण