रहेनन् गायक निशान भट्टराई, आफैंले चलाएको कारले ज्या*न लियो !

काठमाडौँ- गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ ।सोमबार काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा दुर्घटना परि घाइते भएका गायक भट्टराईको वीर अस्पतालमा उपचारका क्रमम ज्या८न गएको हो । प्रहरीका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको बताइएको छ ।

उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको हो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो। उपचारका क्रममा उनको मृ८त्यु भएको थियो। उनी दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा कार दुर्घटनानमा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

अष्ट्रेलियाको सिड्नीमा बिक्की गुरुङको लाईभ प्रस्तुती