यसकारण टाइगर श्राफ अभिनित चलचित्र ‘बागी ३’ का सुटिङ रद्द

काठमाडौँ, २९ पुस- बलिउड चलचित्र बागी ३ को सुटिङ रद्ध भएको छ । उक्त चलचित्र दिल्लीमा क्यानसिल भएको हो । भारतिय संचार माभ्यमले जनाए अनुसार चलचित्र दिल्लीमा चलिरहेको आन्दोलनका कारण रद्ध भएको बताइएको छ । र चलचित्रको स्थान नै सारेर जयपुरमा हुने भएको छ । यो चलचित्र मात्र नभई अन्य चलचित्र पनि क्यानसिल भएका छन् ।

राज कुमार रावको फिल्म द ह्वाइट टाइगरको सुटिङ पनि रोकिएको मिडियाले जनाएको छ । फिल्म ‘बागी’ को पहिलो सिरिज सन् २०१६ मा रिलिज भएको थियो। ३७ करोडको बजेटमा बनेको फिल्मले बक्स अफिसमा १ सय ३७ करोडको कमाई गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दक्षिण कोरियामा नेपाली युवा विवेकले गरे झु*ण्डि*एर आत्म*ह*त्या , शोकमा परिवार

अफिस जान्छु भन्दै परपुरुषसलाई भेट्न होटलभित्र गएकी महिलाको भयो बेहाल, पतिले देखे यस्ता दृश्य