दक्षिण कोरियामा नेपाली युवा विवेकले गरे झु*ण्डि*एर आत्म*ह*त्या , शोकमा परिवार

काठमाडौँ- दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्म*ह*त्या  गरेका छन् । आत्महत्या गर्नेमा पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राई रहेका छन् । उनी२ १ महिनाअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका थिए ।

कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए । बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झु*ण्डि*ए को अवस्थामा फेला परेका थिए । उनको मृ*त्यपछि परिवार शोकमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

खाँडो नदीमा आएको बाढीले पुर्याउने क्षतिलाई रोक्न तटबन्ध निर्माण

यसकारण टाइगर श्राफ अभिनित चलचित्र ‘बागी ३’ का सुटिङ रद्द