सेल्फी खिच्चनका लागि समुन्द्रमा गएकी चर्चित मोडलको गयो ज्या*न

एजेन्सी- चर्चित बेलायति मोडल मेडलिन डेभिसको ज्यान गएको छ । उनको डाइमण्ड बेबाट खसेर ज्यान गएको हो । २१ वर्षीया मोडल डेभिसको अष्ट्रेलिया घुम्न गएका बेला आइतबार ज्यान गएको हो ।

उनी एक चर्चित मेकअप आर्टिस्ट समेत रहेकी थिइन् ।नयाँ वर्ष मनाउनका लागि बेलायतबाट अष्ट्रेलिया घुम्न गएकी उनको समुन्द्रमा खसेरज्यान गएको बताइएको छ । सूर्योदय हेर्नेका लागि किनारामा भएकी डेभिको खसेर ज्यान गएको उनका साथीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

All local levels to have helipad

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित