एजेन्सी- चर्चित बेलायति मोडल मेडलिन डेभिसको ज्यान गएको छ । उनको डाइमण्ड बेबाट खसेर ज्यान गएको हो । २१ वर्षीया मोडल डेभिसको अष्ट्रेलिया घुम्न गएका बेला आइतबार ज्यान गएको हो ।
उनी एक चर्चित मेकअप आर्टिस्ट समेत रहेकी थिइन् ।नयाँ वर्ष मनाउनका लागि बेलायतबाट अष्ट्रेलिया घुम्न गएकी उनको समुन्द्रमा खसेरज्यान गएको बताइएको छ । सूर्योदय हेर्नेका लागि किनारामा भएकी डेभिको खसेर ज्यान गएको उनका साथीहरूले बताएका छन् ।
Comments
0 comments