समोआमा गयो भूकम्प

सुभा – ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण मंगलबार अपराह्नसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । (रासस – सिन्ह्वा) –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

तिहार नजिकिएसँगै माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई

तिहार तथा छठ पर्वका लागि बजारमा लाग्ने फुटपाथलाई व्यवस्थित गरिने