करेन्ट लागेर ईश्वरको ज्यान गयो

मिक्लाजुङ – पाँचथरको कुम्मायक गाउँपालिकामा करेन्ट लागेर आज पाल्पाको रुप्से गाउँपालिका–९ का ईश्वर सारु मगरको मृत्यु भएको छ । कुम्मायक–३ स्थित हाङथुवामा बिजुलीको काम गर्ने क्रममा निजलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि सख्त घाइते भएका मगरलाई उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अवैध चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा

राज्यले गरेको लगानीलाई सार्थक बनाउने जिम्मेवारी नागरिकको हो : मुख्यमन्त्री पोख्रेल