दशैँमा ‘लिङ्गे पिङ’ (भिडियो) सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहारको अवसर पारेर मेलिना राई र बिकु क्षेत्रीको श्वरमा रहेको नयाँ दशैँ गीत ‘लिङ्गे पिङ’ सार्वजनिक भएको छ । गीतमा रबी ओड ,रंजीत पौडेल र दीपा दमन्ता लाई फिचर्ड गरिएको छ ।

दशैँको शुभ अवसरमा सार्वजनिक भएको उक्त गीतमा राजन राज शिवाकोटीको संगीत रहेको छ । गीतलाई नरेन्द्र बायोगीले एरेन्ज गरेका हुन् । गीतलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चलचित्र ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक

कोठामा जुवा खेल्दा खेल्दै दुई लाख नगदसहित जुवाडे परे प्रहरी फन्दामा