चलचित्र ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक

काठमाडौं । शिशिर राणाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरीएको उक्त ट्रेलरमा चलचित्रका मुख्य पात्र सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टी श्रेष्ठ, राजाराम पौडेल लगात कलाकारलाई फिचर्ड गरिएको छ ।

कमेडी जनराको उक्त चलचित्र ‘पोई पर्‍यो काले’लाई रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र कालो बर्णको केटा मन नपराउने एक युवतीको कथामा आधारित रहेको छ । जसमा नायक सौगात मल्लले एक काले केटाको भूमिका निर्वाह गरेका छ ।

चलचित्र ‘पोई पर्‍यो काले’मा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी रहेको छ । चलचित्रलाई शिव ढकालको छायांकन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने कार्तिक ८ गतेलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सि .डी विजय अधिकारीको ‘सम्झेर सानु’ बोलको गीत सार्वजनिक

दशैँमा ‘लिङ्गे पिङ’ (भिडियो) सार्वजनिक