सि .डी विजय अधिकारीको ‘सम्झेर सानु’ बोलको गीत सार्वजनिक

काठमाडौं । द भ्वाईस अफ नेपालका विजेता सि .डी विजय अधिकारीको ‘सम्झेर सानु’ बोलको मार्मिक दशैँ गीत सार्वजनिक भएको छ । गीतमा दिल खड्काको शब्द संगीत रहेको छ ।

आफ्नो प्रेमिकालाई सम्झेर गाईएको उक्त गीतलाई फडिन्द्र राईले संगीत संयोजन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपाल आईडलका बिजेता बुद्ध लामाको ‘विदेशमा छु त के भो र’ बोलको भिडियो सार्वजनिक

चलचित्र ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक