नेपाल आईडलका बिजेता बुद्ध लामाको ‘विदेशमा छु त के भो र’ बोलको भिडियो सार्वजनिक

काठमाडौं । नेपाल आईडलका बिजेता बुद्ध लामाको नयाँ गीत ‘विदेशमा छु त के भो र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित नायीका केकी अधिकारी, समीर तामाङ र बुध लामालाई फिचर्ड गरीएको छ ।

नेपालीहरु विदेशमा गएपनि मन भने सधै नेपालमै हुने भन्ने कुरालाई प्रष्ट पार्न खोजिएको उक्त गीतमा अशोक कुमार तामाङको शब्द तथा सूर्य दयालुको संगीत रहेको छ । गीतलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भूपु पाण्डेको ‘परदेशीको दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक

सि .डी विजय अधिकारीको ‘सम्झेर सानु’ बोलको गीत सार्वजनिक