भूपु पाण्डेको ‘परदेशीको दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड दशैँको अवसर पारेर गायक भूपु पाण्डेको ‘परदेशीको दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमल सिंह, सृष्टि आचार्य, रेजन थापा, ज्वाला राई आदिलाई फिचर्ड गरीएको छ ।

‘परदेशीको दशैं तिहार’ बोलको गीतमा भूपेन्द्र बुढाथोकीको शब्द रहेको छ । गीतमा गायक स्वयंमकै संगीत रहेको छ । दशैँ तिहारको बेलामा परदेशीएका नेपालीहरुलाई कस्तो पिडा हुन्छ भन्ने कुरा देखाउँन खोजिएको उक्त गीतलाई गीतका सम्पूर्ण टिमलेनै निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दशैँको अवसर पारेर आनंद कार्कीको ‘सरर सरर सरर हो’ बोलको गीत सार्वजनिक

नेपाल आईडलका बिजेता बुद्ध लामाको ‘विदेशमा छु त के भो र’ बोलको भिडियो सार्वजनिक