मारिस्का पोखरेल र निराजन प्रधान एक अर्कामा मन साट्दै

काठमाडौं । श्री राईको ‘मनै साटिन्छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा निराजन प्रधान र मारिस्का पोखरेल लाई फिचर्ड गरीएको छ । लोक पूर्वेली भाकामा रहेको ‘मनै साटिन्छ’ बोलको गीतमा निराजन प्रधान र मारिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ ।

गीतमा डीआर अतुको संगीत रहेको छ । दिलीप सागर राईको शब्द रहेको उक्त गीतलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् । गीत लिम्दुमी क्रियशनको प्रस्तुती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘मनका कुरा मनै रैग्या’ बोलको देउँडा गीतमा पुष्पा खड्काको दमदार अभिनय

ओ एस नेपाल तेस्रो म्युजिक अवार्डको नोमिनेसनमा सुरेन्द्र महर्जन’अमर’को ‘अर्पण’ एल्बम सार्वजनिक