‘मनका कुरा मनै रैग्या’ बोलको देउँडा गीतमा पुष्पा खड्काको दमदार अभिनय

काठमाडौ । नेपालीहरुको महान चाड दशैँ तिहारको अवसर पारेर धुब बिस्कोको नयाँ देउँडा गीत ‘मनका कुरा मनै रैग्या’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश डिसी पुष्पा खड्का,रश्मी भट्टा,शारदा गिरी,रमेश केसी,संगम भण्डारीविनोद पारियार,मनिष खड्का आदि कलाकारहरुलाई फिचर्ड गरीएको छ ।

माया प्रेम र विछोडको कुरालाई देखाउँन खोजिएको उक्त गीतमा कृष्ण केसीको शब्द रहेको छ । ‘मनका कुरा मनै रैग्या’ बोलको देउँडा गीतलाई धुब बिस्को स्वयमलेनै निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

इदमा सलमान खानले ‘राधे’ ल्याउने

मारिस्का पोखरेल र निराजन प्रधान एक अर्कामा मन साट्दै