इदमा सलमान खानले ‘राधे’ ल्याउने

एजेन्सी । फेरी पनि अभिनेता सलमान खान अर्को फिल्म ल्याउने तयारीमा रहेका छन् । उनले बजारमा नयाँ चलचित्र ‘राधे’ ल्याउने भएका छन् । उनले आईफा अवार्डको रेड कार्पेटमा आगामी ईदमा एक नयाँ फिल्म ल्याउने घोषण गरेका थिए ।

भारतिय मिडियाका अनुसार खानले चलचित्र राधे’ ल्याउने घोषणा गरी सकेका छन् ।फिल्मलाई प्रभू देवाले निर्देशन गर्ने भएका छन् । इदमा रिलिज हुने भनिएको अर्को फिल्म ‘इंशाअल्लाह’ पनि आन्तरिक विवादका कारण सलमान खानले छोडेका छन् । अब भने उनले ईदको मौका पारेर फिल्म ‘राधे’ ल्याउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपाल आइडलकी होस्ट रिमा विश्वकमाले दशैँमा दिक्पाल सँग रोमान्स गर्दै

‘मनका कुरा मनै रैग्या’ बोलको देउँडा गीतमा पुष्पा खड्काको दमदार अभिनय