नेपाल आइडलकी होस्ट रिमा विश्वकमाले दशैँमा दिक्पाल सँग रोमान्स गर्दै

काठमाडौँ । चर्चित गायक लोक पौडेल र टिका प्रसाईको सुमधुर स्वर रहेको गीत दशैं आयो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरी उप्रेतीको शब्द र बिकास चौधरीको संगीत रहेको छ ।

गीतलाई मनोहर सुनामले एरेन्ज गरेका हुन् । गीतमा चर्चित मोडल रिमा विश्वकर्मा र दिकपाल कार्कीको दमदार अभिनय रहेको छ । गीतलाई उशल मलहा सिम्रन ले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सारा नेपालीलाई रुवाउँने,परदेशीहरुको पिडा बोकेको दशैँको गीत सार्वजनिक

इदमा सलमान खानले ‘राधे’ ल्याउने