आज गायक राजेश पायल राइले आफ्नो ४५ औ जन्मदिन मनाउँदै

काठमाडौं । आज गायक राजेश पायल राईको जन्मदिन परेको छ । उनले आफ्नो ४५ औ जन्मदिन साथिभाई इस्टमित्रका साथ मनाउदै छन् । राजेश वि स २०३२ असोज १४ गते खोटाङ्गमा जन्मिएका हुन् ।

सबैको मन मुटुमा बस्न सफल उनले बोलाउन आमा, नानिको चन्चले, जस्ता थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन । २०४५ सालबाट नेपाली साङगेतीक क्षेत्रमा पाइला टेकेका उनले विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा चिनिएका छन् ।

उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भएको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनले २०६६ सालमा आएको चलचित्र शिलशिलाबाट पनि अवार्ड जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नायिका शिल्पा पोखरेल,पिरतीले छोला जस्तो छ भन्दै यि युवकसँग रोमान्टिक अवस्थामा भेटीइन्

आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन