नायिका शिल्पा पोखरेल,पिरतीले छोला जस्तो छ भन्दै यि युवकसँग रोमान्टिक अवस्थामा भेटीइन्

काठमाडौं । तारा प्रकाश लिम्बु र कविता सिवाकोटीको नयाँ गीत ‘पिरतीले छोला जस्तो छ’ सार्वजनिक भएको छ । गीतमा नायिका शिल्पा पोखरेल र सुरज श्रेष्ठलाई फिचर्ड गरीएको छ ।

माया पिरतीको कुरालाई देखाउन खोजिएको उक्त गीतमा गायक तारा प्रकाश लिम्बु स्वयमकै संगीत रहेको छ । गीतमा आशुतोष भरदोजको शब्द रहेको छ । माया पिरतीको आभाष गराउँन खोजिएको उक्त गीतलाई निश्चल केसीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दशैँको अवसर पारेर केशव विश्वकर्माको ‘दशैँ नी आयो तिहार नी आयो’ सार्वजनिक

आज गायक राजेश पायल राइले आफ्नो ४५ औ जन्मदिन मनाउँदै