दशैँको अवसर पारेर केशव विश्वकर्माको ‘दशैँ नी आयो तिहार नी आयो’ सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड दशैँको अवसर पारेर केशव विश्वकर्मा, प्रदीप ग्लान, प्रमिला पुन र रेश्मा बमजनको नयाँ दशैं गीत ‘दशैँ नी आयो तिहार नी आयो’ सार्वजनिक भएको छ । गीतमा केशव विश्वकर्मा स्वयमकै शब्द रहेको छ ।

नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैँलाई लच्छित गर्दै गाईएको उक्त गीतले गाँउ घरको सम्झना गराएको छ । गीतलाई निरन श्रेष्ठले निर्देशन गरेका हुन् । गीतमा जुनु आले मगर र सुकार लामालाई फिचर्ड गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजय अधिकारीको नयाँ गीत सार्वजनिक

नायिका शिल्पा पोखरेल,पिरतीले छोला जस्तो छ भन्दै यि युवकसँग रोमान्टिक अवस्थामा भेटीइन्