‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजय अधिकारीको नयाँ गीत सार्वजनिक

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’का बिजेता सिडी विजय अधिकारीको नयाँ गीत ‘सुन्य लाग्छ’ सार्वजनिक भएको छ , गीतमा सिडी विजय अधिकारी लाई गायीका मेलिना राईले साथ दिएकी छिन् ।

श्रीमानले श्रीमतीलाई छोडेर परदेश गएपछिको पिडालाई देखाउँन खोजिएको उक्त गीतमा अफसाना थापा र समीर तामाङलाई फिचर्ड गरीएको छ । गीतमा शब्द तथा संगीत जीवन शाहीको रहेको छ । एउटा चोखो माया पिरतीको कथालाई देखाउन खोजिएको उक्त गीतलाई जीवन शाही स्वयंमलेनै निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सुरज कुमार थापाको ‘सिउरिएको लालीगुराँस’ सार्वजनिक

दशैँको अवसर पारेर केशव विश्वकर्माको ‘दशैँ नी आयो तिहार नी आयो’ सार्वजनिक