सुरज कुमार थापाको ‘सिउरिएको लालीगुराँस’ सार्वजनिक

काठमाडौं । गीतकार तथा संगीतकार ज्योतिपुञ्ज सुरेशको शब्द एवं संगीतमा ‘सिउरिएको लालीगुराँस’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुरज कुमार थापाको आवाज रहेको छ । गीतलाई सुरज कुमार थापाको आफ्नै युटुब च्यानल मार्फत हालै सार्वजनिक गरिएको छ ।

चर्चित गिटार वादक तथा संगीत संयोजक गोपाल रसाईलीको एकोस्टिक गिटार वादन र गायक थापाको आवाजमा रहेको अनप्लग्ड भर्सनको यस गीतलाई शम्भु कुमार तण्डुकारले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् र प्रज्ञा एच। डी। रेकर्डिङ स्टुडियो, नयाँ बानेश्वरमा रेकर्डिङ भएको यस गीतलाई आदित्य बस्नेतले छायांकन, सन्तोष वीर सिंह बस्नेतको परिकल्पना र सौगात मान सिंह बस्नेतले सुन्दर ढंगमा सम्पादन एवं निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सैफ अली खानले आफ्नो बिबाहमा भन्दा बढि खर्च किन डिबार्समा गरे ?

‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजय अधिकारीको नयाँ गीत सार्वजनिक