‘मकैको पिठो’मा शिल्पाको यस्तो अभिनय

काठमाडौं । मेलिना राईको नयाँ गीत ‘मकैको पिठो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई र केशवराज पराजुलीको स्वर रहेको छ । गीतलाई आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको यस गीतमा प्रकाश केसीले एरेन्ज गरेका छन् । रविन थापा मगरको छायांकन रहेको ‘मकैको पिठोलाई रविन थापाले नै सम्पादन गरेका छन् । शेरबहादुर गुरुङले निर्देशन गरेको यस भिडियोमा शिल्पा पोखरे र नरेन खड्काको दमदार अभिनय रहेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रहरीलाई पनि सहुलियतमा ऋण दिइने

सैफ अली खानले आफ्नो बिबाहमा भन्दा बढि खर्च किन डिबार्समा गरे ?