राजु परीयारको नयाँ दसैं तिहारको गीत सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर चर्चित गायक राजु परियारको ‘दशैं आयो तिहारै आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजु परियार र कृष्णा परियारको श्वर रहेको छ । मौलिकता झल्काईएको उक्त दशैंको गीतमा धु्रब रेजिनालाई फिचर्ड गरिएको छ ।

गीतमा राजु परियारकै संगीत रहेको छ । दशैंमा कतिको रमाईलो हुन्छ भन्ने कुरा यस भिडियोले देखाउँन खोजिएको छ । गीतमा एकेन्द« सारा शंकरको निर्देशन रहेको छ । गीतले दर्शकको मन जित्नेमा निमार्ण पक्ष आसावादि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गर्न राष्ट्रिय अन्तरिक्ष नीति बन्दै

चर्चित गायिका बिष्णु माझी फेरि आईन सारा दर्शकलाई रुहाउन आशुको शहर लिएर