भुबन केसी र रिमा विश्वकर्मा दुलाहा दुलही बनेपछि

काठमाडौं। अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्मा अभिनित फिल्म ‘मिष्टर नेपाली’को गीत सार्वजनिक भएको छ ।चलचित्रमा यी दुईको विवाहको दृश्य पनि समावेश गरिएको छ। ‘नाचौं न छम्म छम्म’बोलको गीतमा भुबन र रीमाको अभिनय रहेको छ ।देवचुली फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई देव नारायण भुषालको लेखन तथा निर्देशन गरेका हुन्।

चलचित्रमा प्रेमराज दाहालको लगानी छ। साहिल श्रेष्ठ र कुशुम राउत यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछन्। चलचित्रमा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, सुरेन्द्र केसी, रवी डंगोल, राजेन्द्र गिरी, अर्जुन खत्री, लक्ष्मी तिमिल्सिनाको अभिनय रहेको छ । आउँदो कात्र्तिक २९ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रले राष्ट्रियताको कथा बोल्छ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बर्षा क्षेत्रीको अनौठो प्रतिभाले बनायो सबैलाई चकित

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गर्न राष्ट्रिय अन्तरिक्ष नीति बन्दै