बर्षा क्षेत्रीको अनौठो प्रतिभाले बनायो सबैलाई चकित

काठमाडौं । नेपालमा पछिल्लो समयमा कुनै एउटा गीत गाएर भाईरल हुने ट्रेननै चलेको छ । कोहि सानो उमेरमानै भाईरल भएका छन् भने कोहि उमेरको बाबजुत पनि गीत गाएर भाईरल भईरहेको प्रकरण छ । यसै सन्दर्भमा आज फेरी नेपालको प्युठानमा एक नयाँ प्रतिभाको उदय भएको छ ।

आफ्नो परिवारको अवस्था निकै कमजोड भएको कारणले गर्दा बिबाह अगाडी मिडियामा आउँन नसकेको कुरा उनै भाईरल बर्षा क्षेत्रीले बताएकी छिन् । आजसम्म पनि कतै म्युजिक नसिकेको कुरा समेत बर्षाले जानकारी दिएकी छिन् । उनलाई आफ्नो श्रीमान्को साथ राम्रो भएको कारणले गर्दा म्युजिकमा राम्रो गर्ने कुरा प्रतिबद्धता गरेकी छिन् । उनको स्वर सुन्दा कुनै गायीकाको भन्दा कम छैन् । आफ्नो घरबाट साथ नभएको कारणले गर्दा बिबाह पछि मात्रै मिडियामा छाउँन सकेको कुरा बताएकी छिन् ।

ओ एस नेपालसँगको बिशेष कुराकानिमा बर्षाल के के भनिन् त ?बाकि तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ज्ञानेन्द्र शाहीलाई धनुषा तथा बिभिन्न ठाउँमा प्रवेश निषेध गरेपछि गर्जिए कमल थापा

भुबन केसी र रिमा विश्वकर्मा दुलाहा दुलही बनेपछि