काठमाडौ । राप्रपाका नेता कमल थापाले ज्ञानेन्द्र शाहीलाई धनुषा तथा बिभिन्न ठाउँमा प्रवेश निषेध गरेपछि उनी मिडियाको सामु गर्जिएका छन् । ज्ञानेन्द्र शाहीले विगत लामो समय देखि भष्ट्रचारको विरुद्धमा बोल्दै आएर समाज परिवर्तन गर्न खोज्ने ब्यक्तिलाई किन प्रवेश निषेध गरेको भन्दै रिपोर्टस क्लबमा गर्जिएका छन् ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कमल थापाल हाल नेपालको राजनीतिक अवस्थाको बारेमा समेत बताएका छन् । देश र जनताको लागी आफ्नो पार्टिले राम्रो काम गरिरहेको र पूर्व राजा ज्ञानेन्द« शाह स्वयम पनि पछिल्लो समयमा नेपाल र नेपालीसँग मित्रत्रा बढाउँन थालेको कुरा बताएका छन् । राप्रमा नेपालले नेपालीहरुको लागी राम्रो काम गरीरहेको हुनाले सम्पूर्ण नेपालीहरुलाई लच्छित गरी उनले काठमाडौंको रिपोर्टस क्लबमा आफ्नो पार्टिको समेत गुनगान गाएका छन् ।
बाकि तलको भिडियोमा हेर्नुहोस् ।
Comments
0 comments