ज्ञानेन्द्र शाहीलाई धनुषा तथा बिभिन्न ठाउँमा प्रवेश निषेध गरेपछि गर्जिए कमल थापा

काठमाडौ । राप्रपाका नेता कमल थापाले ज्ञानेन्द्र शाहीलाई धनुषा तथा बिभिन्न ठाउँमा प्रवेश निषेध गरेपछि उनी मिडियाको सामु गर्जिएका छन् । ज्ञानेन्द्र शाहीले विगत लामो समय देखि भष्ट्रचारको विरुद्धमा बोल्दै आएर समाज परिवर्तन गर्न खोज्ने ब्यक्तिलाई किन प्रवेश निषेध गरेको भन्दै रिपोर्टस क्लबमा गर्जिएका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कमल थापाल हाल नेपालको राजनीतिक अवस्थाको बारेमा समेत बताएका छन् । देश र जनताको लागी आफ्नो पार्टिले राम्रो काम गरिरहेको र पूर्व राजा ज्ञानेन्द« शाह स्वयम पनि पछिल्लो समयमा नेपाल र नेपालीसँग मित्रत्रा बढाउँन थालेको कुरा बताएका छन् । राप्रमा नेपालले नेपालीहरुको लागी राम्रो काम गरीरहेको हुनाले सम्पूर्ण नेपालीहरुलाई लच्छित गरी उनले काठमाडौंको रिपोर्टस क्लबमा आफ्नो पार्टिको समेत गुनगान गाएका छन् ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘दशैं तिहार साँच्चै’ रमाईलो हुन्छ भन्दै यस्तो गीत गाएपछि

बर्षा क्षेत्रीको अनौठो प्रतिभाले बनायो सबैलाई चकित