‘दशैं तिहार साँच्चै’ रमाईलो हुन्छ भन्दै यस्तो गीत गाएपछि

काठमाडौं । नेपालीहरुको महान चाड दशैको अवसर पारेर गायक प्रेम सेनको ‘दशैं तिहार साँच्चै रमाईलो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित मोडल रवि सिहं र ओरुसा थापालाई फिचर्ड गरीएको छ ।

दशै भनेको रमाईलोको साथसाथै मौलिकता पनि हुनुपर्ने कुरालाई गीतले प्रष्ट पारेको छ । गीतमा हरी निरौलाको संगीत रहेको छ । गीतलाई जनक सिहंले निर्देशन गरेका हुन् । दशैको अवसर पारेर रीलिज भएको उक्त गीतले दर्शकको माया पाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

शिशिर भण्डारीले किन नेपाल छाड्दैछन् त ?

ज्ञानेन्द्र शाहीलाई धनुषा तथा बिभिन्न ठाउँमा प्रवेश निषेध गरेपछि गर्जिए कमल थापा