शिशिर भण्डारीले किन नेपाल छाड्दैछन् त ?

काठमाडौं । सञ्चरकर्मी तथा नायक शिशिर भण्डारी नेपाल छोडेर अष्ट्रेलिया जाने पक्का भएको छ । बिगत केहि बर्ष देखी सामाजिक कार्यमा अग्रसर भएका भण्डारीले नेपाल छोडने भएपछि सबै अच्चममा परेका थिए । उनी किन नेपाल छाडेर अष्ट्रेलिया जादै छन् त ? यो सबैको चासोको विषय हो ।

भण्डारी सामाजिक क्षेत्रमा अग्रसर भएको कारणले गर्दा उनी अष्ट्रेलिया पनि सामाजिक कार्य गर्नकै लागी जान लागेको कुरा शिशिर स्वयमलेनै बताएका छन् । नेपालमा राम्रो काम गरेको कारणले गर्दा उनलाई अष्ट्रेलिया बोलाएको र त्यहाँ गएर पनि कसरी सामाजिक कार्यमा अग्रसर हुने र समाजमा कसरी राम्रो काम गर्ने भन्ने कुराको अनुभव लिन र विशेषगरी सामाजि कार्य गर्नकै लागी जान लागेको कुरा शिशिरले जानकारी दिएका छन् । अष्ट्रेलिया भ्रमणमा जादा त्यहाँबाट उठेका सम्पूणै पैसाहरु फेरी नेपालमै ल्याएर सामाजिक कार्य गर्ने कुरा बताएका छन् ।

अष्ट्रेलियामा धेरै नेपालीहरु रहेकाले गर्दा, ती नेपालीहरुको अवस्था कस्तो छ भन्ने कुराको छर्लङग् जानकारी दिने समेत बताएका छन् । ओ एस नेपालसँगको विशेष कुराकानिमा शिशिरले अष्ट्रेलिया जानुको कारण अझै राम्ररी खुलाएका छन् । बाकि तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अहिले सम्मकै चर्चित देउडा गीत ‘धन्न मेरा अछाम जिल्ला’

‘दशैं तिहार साँच्चै’ रमाईलो हुन्छ भन्दै यस्तो गीत गाएपछि