श्रृष्ठिलाई ‘झुम्की’ भन्दै सुजनले यसरी भगाए

काठमाडौं । बिष्णु भट्टको नयाँ देउडा गीत ‘झुम्की’को भिडियो सार्वजनिक भएको छ । गीतमा श्रृष्ठि खड्का,सुजन मल्ल र कैलाश कायस्थलाई फिचर्ड गरीएको छ ।

माया प्रेमको कुरालाई देखाउन खोजिएको उक्त गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । गीतमा बिष्णु भट्टकै संगीत रहेको छ । गीतले माया पिरतीको कुरालाई देखाउन खोजिएको छ । गाउँले परिवेशलाई देखाउँन खोजिएको उक्त देउडा गीतले भर्खर माया बसेको बेलामा कस्तो महशुस हुन्छ भन्ने कुरालाई देखाईएको छ ।

बाकि तलको भिडयोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बालिका र हिमालले ‘गोर्खाली वीर’ भन्दै यसरी माहोल तताएपछि

अहिले सम्मकै चर्चित देउडा गीत ‘धन्न मेरा अछाम जिल्ला’