बालिका र हिमालले ‘गोर्खाली वीर’ भन्दै यसरी माहोल तताएपछि

काठमाडौं । बालिका तामाङ्ग र हिमाल तामाङ्गको ‘गोर्खाली वीर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा धु्रब हिमाली र रिना थापा मगरलाई फिचर्ड गरीएको छ ।

गोर्खाली बोलको टाईटल दिएर निमार्ण गरीएको उक्त गीतले दर्शकको मन जित्न सफल भएको छ । गीतमा तेजु जि.एमको संगीत रहेको छ । गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । डान्सिङ्ग बिटलाई महत्वपूर्ण स्थान दिईएर निमार्ण भएको उक्त गीतले गाउँ घरको परिवेशलाई झल्काउने कोशिस गरेको छ ।

बाकि तलको भिडयोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सुन्दरी कवितासँग मिलेर रामले ल्याए पूर्वै रमाइलोको कभर, हेर्नुहोस् यो रमाइलो भिडियो

श्रृष्ठिलाई ‘झुम्की’ भन्दै सुजनले यसरी भगाए