सुन्दरी कवितासँग मिलेर रामले ल्याए पूर्वै रमाइलोको कभर, हेर्नुहोस् यो रमाइलो भिडियो

काठमाडौं । गायीका कविता शिवाकोटी र राम राजवंशीको नयाँ कभर गीत पूर्वै रमाईलो सार्वजनिक भएको छ । गौरब दर्शन र सृष्टिको ओरजिनल गीतलाई कविता र रामले कभर गरेका हुन् ।

गीतमा कमला खनालको संगीत रहेको छ । गीतलाई गौरभ दर्पणको च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीत रिलिज भएसँगै दर्शकको माया निकै पाएको कुरा ओ एस नेपालसँगको कुराकानिमा कवितार रामले जानकारी दिएका छन् । दर्शकको माया पाएकै कारणले गर्दा अव आउने दिनहरुमा पनि यस्तै गीत दर्शकको सामू पस्किने कुरा बताएका छन् ।

बाकि तलको भिडयोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मदन कृष्ण श्रेष्ठको ‘रानी खोला’ बोलको गीत सार्वजनिक

बालिका र हिमालले ‘गोर्खाली वीर’ भन्दै यसरी माहोल तताएपछि