मदन कृष्ण श्रेष्ठको ‘रानी खोला’ बोलको गीत सार्वजनिक

काठमाडौं । मदन कृष्ण श्रेष्ठको ‘रानी खोला’ बोलको गीत सार्वजनिक भएको छ । सामाजिक परिवेशमा आधारीत भएर रचना भएको उक्त गीतलाई शक्ति बल्लबले निर्देशन गरेका हुन् ।

मह जोडी भनेर चिनिने मदन कृष्ण र हरि बंशको जोडिको रुपमा रहेका मदन कृष्ण एक्लैको श्वर उक्त गीतमा रहेको छ । गीतले पुराना कुराहरुलाई स्मरण गराउँन खोजिएको छ । गीतलाई मह सञ्चार युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गायक सुरेन गौतमको “परदेश साउदीको १७ वर्ष” बोलको गीत सार्वजनिक

सुन्दरी कवितासँग मिलेर रामले ल्याए पूर्वै रमाइलोको कभर, हेर्नुहोस् यो रमाइलो भिडियो