‘द भ्वाईस अफ नेपाल’को अत्कृष्ट प्रतियोगी श्रवण कुमारले फेरी यसरी हंगामा गर्दै

काठमाडौं । ‘द भ्वाईस अफ नेपाल’ सिजन दुई सुरु भएसँगै यसको चर्चा नेपालमा निकै चुलिएको छ । सिजन एक को अपार सफतापछि सिजन दुईको रियालिटी झनै उत्कृष्ट बन्दै गएको छ । सिजन ‘दश’ सम्म आईपुग्दा ‘द भ्वाईस’ले धेरै राम्रो राम्रो प्रतियोगीहरु जन्माउदै गएको छ ।

भ्वाईसका सबै प्रतियोगी हरुको श्वर उत्कृष्ट हुदा हुदै पनि गत हप्ताको एपिसोट ‘आठ’ का एक उत्कृष्ट प्रतियोगी श्रवण कुमार अधिकारीको पछिल्लो समयमा चर्चा हुन थालेको छ । उनले कोज दीप र राजु लामालाई फर्काउन सफल भएका थिए । ‘सम्झिले मुटु फेर्न पाए हुन्थ्यो’ भन्ने बोलको गीत गाएका श्रवण कुमारले चारै जना जर्ज हरुको मन जित्न सफल भएसँगै उनले द भ्वाईसको ‘ब्लाईन्ड अडिसन’ पार गरिसकेका छन् ।

श्रवण कुमार विगत १५ बर्षदेखी नेपाली साङ्गीतिक क्षेत्रमा सर्घष गरीसकेको ब्यक्ति हुन् । हाल उनी नेपालका चर्चित ब्यान्डमामा समेत आबद्ध छन् । अबको ‘ब्याटल राउन्ड’को लागी उनले कसरी तयारी गर्दै छन् त ?

ओ एस नेपालसँग,गायक श्रवण कुमारले गरेको विशेष कुराकानी तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्जली अधिकारी र दुर्गेश थापाले ‘धानको पराल’मा यस्तो रोमान्स गरेपछि

गायक सुरेन गौतमको “परदेश साउदीको १७ वर्ष” बोलको गीत सार्वजनिक