अन्जली अधिकारी र दुर्गेश थापाले ‘धानको पराल’मा यस्तो रोमान्स गरेपछि

काठमाडौं । रमेश परियारको लय,शब्द रहेकोे गीत ‘धानको पराल’को भिडियो सार्वजनिक भएको छ । गीतमा अन्जली अधिकारी र दुर्गेश थापालाई फिचर्ड गरीएको छ । मौसम गुरुङ र साधनाको श्वर रहेको उक्त गीतलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

धानको पराल बोलको गीतले माया प्रेमको कुरालाई देखाउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘मन चोर्यो मायाले’ भन्दै राजु र टिकाले गर्यो यस्तो हंगामा

‘द भ्वाईस अफ नेपाल’को अत्कृष्ट प्रतियोगी श्रवण कुमारले फेरी यसरी हंगामा गर्दै