‘मन चोर्यो मायाले’ भन्दै राजु र टिकाले गर्यो यस्तो हंगामा

काठमाडौं । राजु परियार र टिका पुनको ‘मन चोर्यो मायाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा करिश्मा ढकाल,प्रतिक सिहं,जितेन थापा र सजन मगरलाई फिचर्ड गरिएको छ ।

दशैलाई लच्छित गरेर निमार्ण गरिएको उक्त गीतमा प्रतिक सिहंको लय तथा शब्द रहेको छ । गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बोधराज पौडेलको “हेरेको हेरै म ” बोलको गीतको भिडियो सार्वजनिक

अन्जली अधिकारी र दुर्गेश थापाले ‘धानको पराल’मा यस्तो रोमान्स गरेपछि