‘लथालिन्ग सरकार’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । चर्चित गायक आर सि सापकोटाको ‘लथालिन्ग सरकार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतका चर्चित गोर्खाली सर्जक रमेश परियारको लय तथा शब्द रहेको छ ।

‘लथालिङग् सरकार हाम्रो जे गरे नी हुन्छ’ भन्ने बोलकोे गीतले नेपालको वर्तमान परिवेशको चित्रण गरेको छ । उक्त गीतलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन् । गीतमा सुरबीर पण्डितको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भिडियोमा हेर्नुहोस्, विदेशीलाई नेपालमै काम लगाउने युवा, विदेशीले काम नगरे जरिवाना !

बोधराज पौडेलको “हेरेको हेरै म ” बोलको गीतको भिडियो सार्वजनिक