काठमान्डौमा भेटिए यस्तो अच्चमको केटा जोडी, बिहे गरेर छोरी समेत जन्मिन । सबै कुरा बताए

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा समलिङ्गी जोडिहरुको चर्चा परिचर्चा निकै हुने गरको छ । यसै चर्चामा जोडिएर फेरी पनि एक नयाँ पुरुष जोडि यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । सुरेन्द« पाण्डे र राम गुरुङ बताउने यी दुई जोडिहरुको मन भित्रको पिडा सुन्दा सायदै सबैको आँखा रसाउँछ ।

सुरेन्द« पाण्डे २१ बर्षको भए भने राम गुरुङ ३४ बर्षको भएको कुरा, कुराकानिको सन्र्दभमा बताएका छन् । यी दुई जोडिले आफ्नो मनको सबै पिडाहरु बताएका छन् । समाजमा र आफ्नो घरपरिवारका सदस्यहरुले गर्ने ब्यवहार देखि लिएर साथी भाईको कुरालाई समेत यी दुई पुरुष जोडिले बताएका छन् ।

हाम्रो एउटा प्रश्न थियो,तपाईहरु फिजिकल रिलेसन कसरी राख्नुहुन्छ भन्ने । जसमा यी दुई पुरुष जोडिले खुलेर जबाफ दिएका छन् । बाकि तलको ओ एस नेपाल सँगको रमाईलो कुराकानिमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

युवापुस्तालाई मध्यनजर गर्दै ‘अलारे’ को ट्रेलर सार्वजनिक

भिडियोमा हेर्नुहोस्, विदेशीलाई नेपालमै काम लगाउने युवा, विदेशीले काम नगरे जरिवाना !