युवापुस्तालाई मध्यनजर गर्दै ‘अलारे’ को ट्रेलर सार्वजनिक

काठमाडौं । युवा पुस्तालाई मध्यनजर गर्दै ‘अलारे’ नामको नयाँ सीरिजको ट्रेलर सार्वजनिक भएको छ । उक्त सीरिजमा तिलक गोतामे, विक्रम घिमिरे,सविना आर्चाय,रोषनी थापा,सन्दिपा सिलवाल,गोपाल गुरुङ,अमल खड्का,पुरषतम मलिक,किरण थापा मगर ,गणेश पौडेल आदि कलाकारहरुको अभिनय रहेको छ ।

उक्त सीरिजलाई सुजन शर्मा पोखरेलले निर्देशन गरेका हुन् । अलारे सीरिजले युवा पुस्ताको मन जित्नेमा निमार्ण पक्ष विसस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘द भ्वाईस अफ नेपाल’ बाट चर्चा कमाएका सुशील गर्ताैलाको ‘यो पहिलो माया’ सार्वजनिक

काठमान्डौमा भेटिए यस्तो अच्चमको केटा जोडी, बिहे गरेर छोरी समेत जन्मिन । सबै कुरा बताए