‘द भ्वाईस अफ नेपाल’ बाट चर्चा कमाएका सुशील गर्ताैलाको ‘यो पहिलो माया’ सार्वजनिक

काठमाडौं । ‘द भ्वाईस अफ नेपाल’ बाट चर्चा कर्माएका सुशील र्गतौलाको ‘यो पहिलो माया’ भन्ने बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शेखर सुवेदी र समिक्षा पोखरेललाई फिचर्ड गरीएको छ ।

माया प्रेमको कुरालाई देखाउन खोजिएको उक्त गीतमा शब्द संगीत धन बहादुर गोपाली र श्री केसी.को रहेको छ । गीतलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रबि लामिछानेको रिहाई आज पनि नभएपछि गर्जिए पुण्य गौतम

युवापुस्तालाई मध्यनजर गर्दै ‘अलारे’ को ट्रेलर सार्वजनिक