रबि लामिछानेको रिहाई आज पनि नभएपछि गर्जिए पुण्य गौतम

काठमाडौं । सालिकराम प्रकरणमा मुछिएका सञ्चारकर्मी रबि लामिछानेको आज पनि रिहाई नभएपछि प्रखर बक्ता पुण्य गौतम जंगीएका छन् । रबि यो देशको लागी आफ्नो ज्यान दिने मान्छे तर यो देशको ठुलो मान्छेहरुले नै किन फसाउन लागेको भन्दै गौतमले आफ्नो धारण ब्यक्त गरेका छन् ।

गौतमले रबिको समर्थन गर्दै अब पनि रबिको रिहाई नभए हामी सबै नेपाली जनता सडकमा उर्लेर दिन रात सड्कमा आन्दोलन गर्नेछौ । बाकि कुरा तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘बाडुल्की लाग्यो’ भन्दै राज र रुकमनीले यस्तो गीत गाए

‘द भ्वाईस अफ नेपाल’ बाट चर्चा कमाएका सुशील गर्ताैलाको ‘यो पहिलो माया’ सार्वजनिक