प्रदिप र पूर्णीमा को छाती किन ढुकढुक भयो ?

काठमाडौं । गायक प्रदिप लामा र पूर्णीमा लामाको ढुकढुक किन गर्छ छाती बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रदिप लामा र पूर्णीमा लामालाई नै फिचर्ड गरीएको छ ।

पहिलो पटक माया बस्दा नव जोडिलाई कस्तो महशुस हुन्छ भन्ने बिषयमा केन्द्रित भएर निर्माण भएको उक्त गीतमा महादेव घर्ती मगरको शब्द रहेको छ । गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘सपनीमा हजार आउँछन्’ भन्दै गायक बाबु बोगटीले मार्मिक गीत गाएपछि भयो यस्तो

‘बाडुल्की लाग्यो’ भन्दै राज र रुकमनीले यस्तो गीत गाए