‘सपनीमा हजार आउँछन्’ भन्दै गायक बाबु बोगटीले मार्मिक गीत गाएपछि भयो यस्तो

काठमाडौं । बाबु बोगटीको ‘सपनीमा हजार आउँछन्’ बोलको गीत सावजनिक भएको छ । पछिल्लो समयमा गायक बोगटीेले आफ्नो सम्पूर्ण गीतहरु आफ्नै युटुब मार्फत सार्वजनिक गर्ने क्रममा उक्त गीत ‘सपनीमा हजार आउँछन्’ पनि उनको आफ्नै च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा कुमार सिवाकोटीको शब्द रहेको छ । गीतमा गायक स्वयमकै संगीत रहेको छ । गीतले तितो यर्थाथलाई चित्रण गर्न खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

हिजो छुट्ने भनेको रबि अहिले सम्म पनि नछुट्दा अधिभक्ता गिरीराज राई यसरी जंगीए

प्रदिप र पूर्णीमा को छाती किन ढुकढुक भयो ?