हिजो छुट्ने भनेको रबि अहिले सम्म पनि नछुट्दा अधिभक्ता गिरीराज राई यसरी जंगीए

काठमाडौं । सालिकराम प्रकरणसँग जोडिएका रबि लामिछानेको विषयलाई लिएर अधिबक्ता गिरीराज राईले पहिलो पटक आफ्नो मुख खोलेका छन् । उनले आफू अधिबक्ता भएको हिसाबले रबि लामिछानेलाई राम्ररी चिनेको र रबिलाई फसाउनको लागी ठुलो षडयन्त्र गरेको कुरा सार्वजनिक गरेका छन् ।

हत्या हो की आत्महत्या हो भन्ने बिषयमा अझै पुलिस प्रशासनले आवश्यक छानविन नगरेकोमा पनि दुख ब्यक्त गरेका छन् । नेपालको पुलिस प्रशासन निकै कमजोर भएको कारणले गर्दा निर्मला हत्याकाण्ड पनि अझैसम्म पत्ता लगाउन नसकेको कुरा ठोकुवा गर्दै भनेका छन् । उनले यदि रबि निर्दोश भए छिट्टै रिहाई हुने र यदि रबिको गल्ति देखाए सजाए हुनुपर्ने कुराको समेत माग गरेका छन् ।

हिजो छुट्ने भनेको रबि आज सम्म पनि नछुटेकोमा राईले दुख ब्यक्त गरेका छन् । बाकि तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘शैलुगें लेखमा’ शिशिर र निशाले यसरी रोमान्स गरेपछि भयो बबाल

‘सपनीमा हजार आउँछन्’ भन्दै गायक बाबु बोगटीले मार्मिक गीत गाएपछि भयो यस्तो